भोलि १० बजेपछि रबिलामिछाने छुट्दै!वकिलले भने ‘गल्ति सालिकरामकै छ’भन्दै खोले भित्रि रहस्य

पत्रकार रबि लामिछाने यो समय हिरासतमा छन।सालिकराम प्रकरणमा उनि संगै अन्य २ जना हिरासतमा छन।रबि लामिछाने हिरासतमा रहदा उनको बिषयमा पछिल्लो समय बोल्ने वकिल देखि साधारण समर्थकहरु समेत लाईनमा छन।सोहि क्रममा एक वकिलले रविको खुलेरै समर्थन गरेका छन।

रविले गरेको सबै काम जाहेज भएको भन्दै उनले रबि भोलि १० बजे पछि कुनैपनि हालतमा छुट्ने जिकिर गरेका छन।रबि सहित अहिले हिरासतमा रहेका अन्य व्यक्तिको के छ अबस्था भन्दा उनको फरक भनाइ छ एता उनले सालिकरामलाइ दोषी देखाएका छन यो केसमा ।के सत्य होला ?हेरौ भिडियो कुराकनी :