सबैको आँखा रसाउने रबिका लागि बन्यो यस्तो मार्मिक गित , एक पटक हेरेर सेयर गर्नुहोला (भिडियो सहित)

चीतवन । पत्रकार शालिकराम पुडासैनी मृ*त्यु प्र*करणमा मुछिएका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेको रि*हाइको माग गर्दै अहिले चितवनलगायत देशका विभिन्न ठाउँमा प्र*दर्शन भैरहेका छन् । घटनाको अनुसन्धानका लागि भन्दै रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला अदालत चितवनले थप पाँच दिनको म्याद थपेर हि*रासतमा राखेपछि आम मानिसमा विभिन्न शं*का उ*पशं*का उब्जिएको छ ।

गरीब जनताको न्यायमा सधैँ लागिरहने व्यक्तीले आ*त्म*ह*त्या गर्न दुर*त्साहन गरेको आ*रोप पत्याउनै नसकिने भन्दै रविले न्याए नपाए सम्म आन्दोलन गरिरहने आन्दोलनकारीले चे*तावनी दिइरहेका छन् ।हजारौ सर्वसाधारणले रविको समर्थन त गरिरहेकै छन्,यसबाहेक ख्याती प्राप्त कलाकारहरुले पनि रविलाई मोरल सपोर्ट गर्दै कसैले सामाजिक संजालमा स्टाटस पोष्ट गरेका छन् भने कसैले चितवनको हिरासतमै पुगेर रविलाई भेटेका छन् । रबि लामिछानेका लागि दिदिबहिनीहरुले एक मार्मिक गित बनाएका छन् तल भिडियो हेरेर सेयर गर्दिनुहोला।