थप ५ दिन म्याद थपे पछि देशभर रबिको पक्षमा आन्दोलन चर्कदै, गुल्मीमा पनि भयो यस्तो (भिडियो हेर्नुहोस)

जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनजनालाई थप ५ दिन थुनामा राख्न अनुमति दिएकोछ। रविको पक्षबाट बहस गरेका वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले तीनैजनालाई थप पाँच दिन थुनामै राख्न अदालतले प्रहरीलाई अनुमति दिएको जानकारी दिए। यसअघि चितवन अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले लामिछानेलाई अनुसन्धानका लागि बिहीबारदेखि लागू हुनेगरी ५ दिन थुनामा राख्‍न प्रहरीलाई अनुमति दिएको थियो । यो पटक पनि रविलाई थप पाँच थुनामै राख्ने आदेश भएको हो । यो संगै रबिको पक्षमा देशभर आन्दोलन चर्किएको छ । यस्तै रबिलाई रिहाईको माग गदै गुल्मीमा पनि आन्दोलन गरिएको छ । हेर्नुहोस यो भिडियो ।