रबि लामिछानेको बहिनीको चितवनमा रुवाबासी,मेरो रबि दाईलाई फसायो भन्दै आक्रोशित

रबि लामिछानेको समर्थनमा चितवनमा जनलहर उर्लिएको छ।५ दिन थुनामा राख्न अनुमति दिए पछि रबि लामिछानेको समर्थकहरु देशभरबाट चितवन आउने क्रम बढ्न थालेको छ यसैक्रममा उनको परिवार र बिभिन्न अभियन्ता पनि चितवनमा भेला भएका छन।

एता रबि लामिछानेको सपोर्टमा रविको बहिनी भन्दै एक महिलाले आफ्नो दाईलाई प्रहरीले लागेकोमा आक्रोश व्यक्त गरेकी छिन।रबिले कसैको ज्यान लिएको छैन भन्दै झुटो आरोप लगाउने प्रहरी भनेर उनले आफ्नो आक्रोश व्यक्त गरेकी हुन्।हेरौ यो भिडियो :