एन आर एन ए राज्य समन्वय परिषद को निर्बाचन मा शशांक शर्मा ले अध्यक्ष मा उम्मेदबारी दिने!

स्कटनेपाल युके,

गैर आबासिय नेपाली संघ राज्य समन्वय परिषद इङगलैन्ड को अध्यक्ष पदमा युबा ब्यबसायी एवं सामाजिक कार्यकर्ता शशांक शर्मा उम्मेदबार हुने भएका छन।मिडलैन्ड को शोलिहुल मा बसोबास गर्ने शर्मा हाल यती नेपाली एसोसियसन को उप माहासचिव,क्याट युके को कार्यकारी सदस्य र शान्ति नेपाली समाज को सल्लाहकार भै काम गरेका छन।समाज शास्त्र मा स्नाकोत्तर पुरा गरेका शर्मा लाई राज्य समन्वय परिषद इङगलैन्ड को अध्यक्ष पदमा सर्बसम्मत निर्णय गरी मिडलैन्ड बाट पठाएका छन।
आफ्नो उम्मेदबारी निस्चित भएपछी के भने शशांक शर्मा ले सुन्नुहोस।

भिडियो :