नेपाल आइडलका प्रताप दास अमेरिका छाडेर फर्किए नेपालमै,बिहेकै दबाबले नेपाल फर्किएको खुलासा

कलाकारितामा आफ्नो छुट्टै पहिचान बनाएका गायक प्रताप दास अमेरिका बसाई सकेर नेपाल फर्किएका छन।लामो अमेरिका बसाई सकेर उनि नेपाल फर्किए संगै एयरपोर्टमै समातिएका छन।मिडियाले उनलाई एक्कासी घेरे।अमेरिकाको केहि समय बसाईको रमाईलो अनुभब समेत उनले व्यक्त गरे।

घरमा बिहेको प्रेसरकै कारण उनि नेपाल फर्किएको पनि खुलेको छ।घरमा बाबा आमाले तत्काल बिहे गर भन्दै प्रेसर दिए पछि उनि नेपाल आएका हुन्।तर उनि भन्छन अहिले सम्म कुनै केटिलाइ भेट्न सकिन न पत्याउने केटिनै छन मलाइ।तर प्रतापको फ्यान बेग्लै छन।हेरौ यो भिडियो कुराकानी :