रबिन लामिछेनेले अन्तिम लाइभ दोहोरी गाउँदै भने अब दोहोरी गाउदीन,के छ ओइ हिट हुदा अर्को पिडा !

पछिल्लो समय के छ ओइ गीतबाट भाइरल भएका गायक रबिन लामिछाने र गायिका रिना केसी एकसाथ मिडियामा आएका छन।गीत हिट भएको केहि समय बित्न नपाउदै उनीहरु एकसाथ मिडियामा देखिएका हुन्।एता रबिन लामिछानेले अब भने लाइभ दोहोरी न खेल्ने भएका छन।

उनले लाइभ दोहोरी खेल्दा सबैले प्रयोग गरेको भन्दै अब भने लाइभ दोहोरीमा क्रियासिल नरहने बताएका छन।सिमित दोहोरी मात्रै खेल्ने र हुने बिषयमा मात्रै केन्द्रित रहने उनको भनाई छ।दोहोरीमा सबै भन्दा अब्बल गायकको रुपमा रबिन लामिछाने रहेका छन भने उनलाई रुचाउने सबै छन।भिडियो हेरौ कस्तो छ कुराकानी :