हामीलाई प्रयोग गरि पैसा कमाउने छिट्टै कानुनको कठघरामा उभिदै ! टिका सानुले खुलाशा गरिन ! (भिडियो सहित)

केहि दिन देखि बिबादमा रहेको बिषय हो टिका सानु र सम्झना भण्डारी बीचको गीत।सम्झना भण्डारीले गाएको गीतमा टिका सानुको नाम आए पछि सम्झना भण्डारी आक्रोशित हुदै मिडियामा आएकी थिइन उक्त बिषयलाई लिएर दर्शकले अत्याधिक गालि गलौच गर्ने भएपछि दुवै एकसाथ मिडियामा आएका छन।

कम्पनीले गरेको गद्धारीले गर्दा आफुहरु बिबादमा मुछिएको भन्दै टिका र सम्झना दुबैले दर्शकलाई सभ्य हुन अनुरोध गरेका छन।टिकाले पनि आफ्नो केहि गल्ति रहेको महसुस गरेकी छिन भने सम्झनाले पनि आफु अन्यायमा परेको बताउछिन।उनीहरु बीच कसरी बिबाद आयो र कसरी टुंगियो? हेरौ:

सम्झना भण्डारी फेसबुकमा लेख्नु हुन्छ :
ओहो मैले कती गाली खाए है कस्तो न राम्रो काम गरेछु मैले!? … शायद त्यस्तो लाक्दैन मलाई काठमाडौंका गल्ली हरुमा हिन्दै दगुर्दै थुप्रै दु:ख सुख सँग यहाँ सम्माको यात्रा तय गरेकी हुँ । कला प्रतीको सम्मान केही जुनुम् बोकेर एउटा दोहोरी साझ बाट यात्रा थालेकी थिए माया ममता हजुरले जुराइ दिनु भयो यो मेरो आहो भाग्य ठानेकी छु यात्रा सकिएको छैन थुप्रै गीतको तयारी सँगै हजुरहरु सामु आउने कोशीस पनि जारी छ मेरो केही कुरामा बिवादित भय त्यो मेरो चाहाना थिएन बस समय कोल्टो पर्‍यो भनेर चित्त बुझाएकी छु youtube का कमेन्टमा थुरै ले माया साथै गाली गलोज दिनु भयो मन समालेकी छु कहिले हजुरहरुलाई आशु देखाउने छैन… ढुक्क हुनुस् आँसु देखाएर आफू लाई कम्जोर बनाउने छैन म पिडामा भय पनि म हासेको मात्रै हजुरहरुलाई देखाउने कोशीस जारी छ मेरो अपशब्दले मलाई घाऊ लाग्यो…. मन खिन्न भयो तर पनि निक्कै दुख्यो तर हजुरहरु सामु न पोख्ने निदो मनले दिएको सबै भन्दा ठुलो सल्लाह ठानेकी छु नयाँ नयाँ गीत सँगै चाडै भेट हुने छु है….. मलाई गाली ताली दिनुहुने सबै प्रती मेरो हृदय देखी सम्मान छ है
जय गीत …

टिका सानु फेसबुकमा लेख्नु हुन्छ :
नमस्कार सम्झना दिदी !! लगायत यहाँ को fb मा रहनुभयका सम्पुर्ण नेपाली गित सङ्गीत प्रेमिहरुमा म टीका सानू । हो यो गित सम्झना दिदी ले नै गाउनुभयको गित हो र यहि गित का गायक सङ्ग अर्को गित गाउने दिन मलाइ पनि जुर्यो अनि स्टुडियोमा गयको बेला मा गायर निस्किदा उहाले भन्नुभयो कि सम्झना दि को गित छ कोरस आवाज चाहियको छ हजुर ले दिनु न भन्नुभयो अनि मैले उहाँ लाई भने नाइ दिदी को आवाज मसिनो छ मीठो छ मेरो आवाज अलि म्याच गर्दैन अनि उहाँ हरु ले कोरस मा तेति फरक नपर्ला भन्नुभयो तेस्पछी मैले आवाज देकै हो गायकै हु तर त्यो कोरस आवाज गित मा कतै सुनिदैन म पनि छक्क परेकी छु र अर्को कुरा यो भन्दा अघि मैले केही अग्रज दिदिहरु को गित मा कोरस आवाज दियकी छु तर यो मैले भाइरल हुन गरेकी होइन । यो गित को सुटिङ को दिन पनि ठ्याक्कै मैले गायको गित पनि सुटिङ रैछ अनि लिप्सिङ खिचम भन्ने कुरा भयो तेतिखेर पनि मैले भने सम्झना दिदी ले गाउनुभय्को गित म त दिदैन उहाको मन दुख्ला फेरि तेहि ठाउमा भयका डाइरेक्टर साप देखि गायक जिउ ले होइन हजुर को कोरस आवाज छ त सम्झना जि ले भ्याउनुभयन तेसैले हो तेस्तो केइ फरक पर्दैन भन्दै कफ गरेपछी मैले लिप्सिङ दियकी हु !! म अझै सिक्ने क्रम मा छु ,, तेसैले यदि यस्मा मेरो गल्ती छ भने माफी चाहान्छु। धन्यवाद ।