चर्चित गायिका टिका सानु र रत्न श्रेष्ठको पर्यो दरो टक्कर (भिडियो सहित)

नेपाली सांगीतिक संसारमा आफ्नो अभिनय र मिठो स्वरले हरेक नेपालीहरुको मन मुटु जित्न सफल भएकी तिज गित बुहारी २ मार्फत अहिले सम्म २५ लाख भन्दा बढी नेपालीहरुलाई भाबुक बनाउन सफल भएकी टिका सानुको अर्को पतिभा बाहिरिएको छ । उनले स्कटनेपाल रोधीघरमा दोहरी घम्सा घम्सीमा सहभागी भै लोक दोहरी गायक रत्न श्रेष्ठ संग एकदमै कमेडी पाराले दर्शकहरुलाई मनोरंजन दिएकी छन । पछिल्लो समय युटुबमा अत्याधिक भाइरल प्रतक्ष दोहोरी गायिका हुन् टिका सानु। लाइभ दोहोरी गाएर निकैनै चर्चा कमाएकी टिका सानु तिज गित बिशेष बुहारी २ मा एकदमै भाइरल भएकी हुन्।

दोहोरीको इतिहासमा सबै भन्दा पिडा भोग्दै आफुलाई अगाडी बढाउन निकै कठिन भएको भन्दै टिकाले आफ्नो गुनासो मिडियामा पोखिन। यता रत्न श्रेष्टले पनि आफु धेरै गीत गाउँदा पनि सोचे जस्तो सफल नभएकोमा दुख व्यक्त गरे। उनीहरु बीच को कमेडी दोहोरी जस्ताको तस्तै हेर्नुहोस भिडियो :