तीजमा मेकअप गरेर नाच्नु हुनुहुन्छ?साबधान यही उमेरमा गाला चाहुरी पर्ला हरेकले जानी राखौ

तीज नारीहरुको बिशेष पर्व हो।सुन्दरता देखाउने पर्वको रुपमा रहेको तीजलाइ समग्र नेपालीले आफ्नै तरिकाले मनाउने गरेको देखिन्छ तर तीज मनाउदै गर्दा आफ्नो स्वास्थ्यको ख्याल गरेको भने पाईन्न।पछिल्लो समय फेसियल गर्दा हुने असरको बारेमा कसैले केहि बोलेको पाईन्न।

एता फेसियल हाउसकि सुष्मा महराले भने तीजमा बढी मेकअप गर्दा शरिरमा पर्ने असरको बारेमा खुलेर बोलेकी छ बरिष्ठ ब्युटीसियन समेत रहेकी फेसियल हाउसकि संचालिका महराले पछिल्लो समय महिलाहरुले आफ्नो शरीरको ख्याल नगरेको समेत बताएकी छिन।हेरौ हामीले गरेको बिशेष कुराकानी :