प्रकास तामांगको स्वर रहेको अट्याच बोलको गीत सार्वजनिक

प्रकास तामांगको स्वर रहेको अट्याच बोलको गीत सार्वजनिक भएको छ । गीतलाई मुस्तांगमा खिचिएको छ । गीतको भिडियोमा भिमफेदि गाइज संगै निरु थींग,अमृत राउत र बुद्ध लामा फिचर्ड छन् । भिमफेदि गाइज आफ्नो आकर्षक निर्त्यले चर्चित छ ।

सार्वजनिक गीतमा शब्द तथा संगीत सुन्न सकिन्छ भने एरेन्ज भने रिकेश गुरुङले गरेका हुन् । ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा सपना लम्सालको मेकअफ, पवन सुस्लिंगको सम्पादन र सन्तोस सिंह महराको ड्रोन समाबेस रहेको छ । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका छन् । गीत सार्वजनिक भएसंगै आएको सकारात्मक प्रतिक्रियाले गायक गुरुङ उत्साहित छन् ।