नया तिज कोसेली सार्बजनिक ”फ्रुके डोरी” करिश्मा ढकालको उत्कृस्ट डान्स सहित (भिडियो)

काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत, त्यस माथि पनि नेपाली नारीहरुको महान चाड हरितालिका तिज २०७५ लक्षित हुँदै धेरै गीत संगीतहरु पछिल्लो समयमा युट्युब मार्फत सार्बजनिक हुन थालिसकेका छन् । त्यसै गरी चर्चित गायिका पूर्णकला बिसी र नन्दु परियारको आवाजमा एकदमै रमाइलो मिठो गित ‘फुर्के डोरी’ बुलबुल नेटवर्क मार्फत सार्बजनिक भएको छ ।

उक्त भिडियोमा करिश्मा ढकाल र धन केपी अभिनय देखिएको छ भने यस लाइ गित लाइ लय/म्युजिक नन्दु परियारले दिनु भएको छ। बिरेन्द्र भट्टको छायाँकन रहेको भिडियोलाई प्रदिप ज्ञवालीले निर्देशन गरेका हुन। सुभाष गुरुङको सम्पादन रहेको यो भिडियो फुर्के डोरीले पक्कै पनि धेरै दर्शकहरुले मन पराइदिनु भन्न चाहन्छौ । गीत सार्वजनिक भए पछि निमार्ण युनिटले गीतलाई सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो।

हेरौ उक्त भिडियो :