पहिलो पटक अमेरिका वा बिदेश भ्रमण गर्नेहरूको लागि केहि सुझाब :

महेश भट्टराई अमेरिका,

पहिलो पटक अमेरिका वा बिदेश भ्रमण गर्नेहरूको लागि केहि सुझाब :

नया ठाऊ, नचिनेका मानिस, नजानेको भाषा, बिदेश भ्रमण सजिलो पक्कै छैन ।
त्यसैले बिदेश भ्रमण गर्दा आफन्त र साथीभाई लाई राम्ररी गाइड नगर्दा धेरै दुख पाएको घटनाहरू सुन्नमा आउछ ।

सबैले जानेको बुझेको सामान्य लाग्ने यी कुराहरू नबुझाउदा आफन्तले दुख पाउछन ।

घरमा आएर मिठो खुवाउने र बाटोका रमाइलो गफ गर्ने भन्न नपर्ने ! यी सबैले जानेका पढ्दा सामान्य र झिना मसिना लाग्ने साना कुराहरू नगर्दा आफन्तले धेरै दुख पाएका घटनाहरू धेरै सुनेका छौ । भै हाल्छ, चलि हाल्छ, आई हाल्नुन्छ जस्ता अनुमान गर्नु राम्रो होइन ।

पछुताउनु भन्दा सतर्कता अपनाउनु राम्रो । राम्ररी नभन्ने र नसंझाउने दोष हामी जान्नेहरू कै हो ।