आरति अधिकारीको मन छुने तीज गीत बचन ले बटुल्यो एक लाख दर्शक (भिडियो)

डिजिटल स्टार पोखरा को प्रस्तुतीमा महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर बजारमा आएको आरती अधिकारी को मार्मिक तीज गीत “वचन ” सार्बजनिक भए लगत्तै दर्शक हरुले मन पराएका छन | उक्त गीतमा आरती अधिकारी आफैले लय /शब्द संकलन गरेकी हुन् भने स्वरमा आरती अधिकारी ,कृष्ण भट्टराई र भाइरल गायिका समिक्षा अधिकारी ले साथ् दिएका छन् | एल बि पुनको एरेंजमा तयार भएको गीत पुन डिजिटल लामाचौर मा रेकर्ड भएको हो |
गणेश सापकोटा को छायांकन ,सुबाश आम्गाइ को सम्पादन,मा रहेको यस गीतमा अनु पराजुली र जीवन साहानी ले मुख्य अभिनय गरेका छन् सो गीतको निर्देशन तारानाथ आचार्य ले गरेका हुन् |हेर्नुहोस एउटा चेलीको मार्मिक कहानी “वचन”