पुष्कल शर्माले गीत चोरेको बिषय भाइरल पछि दुवै पक्ष एकसाथ मिडियामा,यसरी मिलाए बद्री पंगेनीले दुबैलाई

केहि दिन एता देखि मिडियामा बिबादमा आएको बिषय हो ‘नक्कले भिनाजु’।यो गीत चोरीको बिषयलाई लिएर मिडियामा निकै बिबाद मच्चियो,उक्त बिषय सेलाउन निकै समय लाग्यो कारण थियो दुई बीच कुरा नमिल्नु।पुष्कल शर्माले आफुले उक्त गीत शंकलनको रुपमा ल्याएको भन्थे भने उता रायामाझी परिवार सुरुमा आफुले गरेको सृजना कपि गरेको भन्दै आफ्नो नामको माग राखेका थिए।

दुवै बीचको सम्बन्ध लोकदोहोरी प्रतिष्ठानले मिलाएको छ।प्रतिष्ठानले आफ्नै केन्द्रीय कार्यालयमा राखेर दुई पक्षलाई मिल्नको लागि अनुरोध गरेको थियो।बद्री पंगेनीको नेत्रित्वमा दुबैलाई मिलाई दुबैले आफ्नो कमजोरी सुइकारेका छन।बिशाल रायमाझी सहितको रायमाझी परिवारले मिडियामा बोलेको अन्तरबार्ता प्रति क्षेमा मागे भने पुष्कल शर्माले पनि अन्जनमा मिल्न पुगेको सृजना प्रति माफी माग्दै दुवै मिलेका छन। हेरौ भिडियो कुराकानी :