होटलमा भाडा माझेर मृत्युको दिन कुरेर बसेका बाबाको उपचार गर्ने यी दिदिभाईको रूवाउने कहानी

बाबा आमा प्रति सन्तानको माया कति भन्ने यो भिडियो हेरेर पनि पत्ता लगाउन सकिन्छ।केहि समय देखि अस्पतालको बेडमा मृत्यु कुरेर बसेका दल बहादुरको छोरी र छोराले होटलमा भाडा माझेर उपचार गराइरहेका छन।दुखको भुमरीमा परेका उक्त दल बहादुरको कथाले सबैलाई रूहाउँछ।

होटलमा भाडा माझेर मृत्युको दिन कुरेर बसेका बाबाको उपचार गर्ने यी दिदिभाईको रूहाउने कहानीले झन् दुखित तुल्याएको छ।दर्शकको समेत मन चसक्क पारेको छ यो भिडियोले।पढ्न नपाएको र खुसि साथ् जिउन नपाएको त् कथा छदै छ तर पढ्ने बेलामा बाबाको उपचार गर्नु पर्दाको पिडा झनै थपिएको छ।हेरौ भिडियो :