४ दिनसम्म सुनझाँक्रीको साथमा बेपत्ता भएका बालक आए पहिलो पटक बाबुआमासंगै मिडियामा (भिडियो सहित)

महेश बोहरा, गुल्मी
गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा करिब २ महिना अगाडी कसैले नसोचेको एउटा अचम्मको घटना घटेयो । १५ बर्षका बाल घरबाट एक्कासि ४ दिन सम्म बेपत्ता भए । गाउँमा कोलाहल मच्चियो । लोक बहादुर रानाका १५ बर्षका छोरा नबिन साँझ ६ बजे तिर एक्कासी हराए । गाउँमा हल्लाखल्ला भए पछि सबै तिर खोजी कार्य गरियो । तर पनि उनि भेटिन भने सकेन्न । पछि लामा झाँक्री गर्ने पनि गरियो तर पनि कतै पत्ता लागन सकेन्न । फेरी गुल्मी कै चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुरका २९ बर्षिय सरस्वती माता सन्तोष श्रीसकोमा हेराउनको लागी गैयो । त्यहाँ गईसके पछि उनि भेटिए । उक्त बेलाको सन्तोष श्रीस सँग गरिएको कुराकानी यात्रा अनलाईन टि.भी.मा राखिएको छ । उक्त भिडियोमा उनले सबै कुराहरु खुलस्त गरेका छन । त्यस पछि हामीलाई शंका लायो र उनलाई भेटन उनकै गाउँ चन्द्रकोट गाउँपालिका वडा नम्बर ८ किसिकोटमा पुगेयौ । त्यहाँ पुगेर हामीले उनको बारेमा सबै जानकारी लिने प्रयास गरेका छौ । कारण बस सरस्वती माता सन्तोष श्रीससँग भने हामीले भेट् गर्ने सकेनौ । यसकारण हामीले नबिनको बाबा र मम्मीसंग कुराकानी गरेका छौ ।

अब हेरौ सोही भिडियो ।

यस भन्दा पहिलेको भिडियो यस्तो थियो हेर्नुहोस ।