बालाजुमा प्रेमी द्वारा प्रेमिकाको यो हालत,जेनी तामाङ्गकि आमा बोल्दा बोल्दै बेहोस अवस्थामा

प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर ज्यान लिएको समाचार बाहिर आएको छ।त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचालयमा झुण्डिएको भेटिएको थियो।

तर उनले आफैले ज्यान नगुमाएर नभएर प्रेमीले खेल खेलेको परिवारको आरोप छ।लामो समय देखि प्रेमी संग नजिक रहेकी जेनीलाइ प्रेमीलेनै हत्या गरेको उनकि आमाको भनाइ छ। अहिले आमा अचेत अवस्थामा छिन। जन्म दिनको दिनमा यस्तो कुकर्म गरेको भन्दै उनकि आमाले हत्यारालाई सजाय दिनु पर्ने बताएकाछन।