छाबिसंग भएको सम्पति आफ्नो बनाउन शिल्पाले बिहे गरेको प्रकाश कटुवालले गरे खुलासा,९९%शिल्पाकै गल्ति(प्रमाण सहित)

पछिल्लो समय छविराज ओझा र शिल्पा बिचको डिभोर्स काण्डलाइ लिएर चौतर्फी चर्चा र बिबाद थपिरहेको पाइन्छ।शिल्पाको पक्षामा पनि दर्शक देखिन्छन भने एता छविको पक्षेमा पनि दर्शक देखिन्छन।दुबैको काम प्रति दर्शकले सम्मान गर्दै आउदा अकस्मात दुई बिचको बिबाहको खबर सुन्न नपाउदै डिभोर्सको समाचारले बजार ततायो।

एता डिभोर्सको बिषयलाई लिएर गायक प्रकाश कटुवालले आफ्नो धारणा राखेकी राखेका छन ।शिल्पा र छबिबिचको बिबादले समाजलाईनै गलत दिशा तिर लाने देखाउदै मिल्नु पर्ने उनको भनाइ छ।संगै उनि भन्छन’शिल्पा सम्पतिको भोगी रैछ नत्र किन यस्तो फोहोरी खेल खेल्नु पर्यो त्’हेरौ यो भिडियो कुराकानी: