नेपाली कथानक चलचित्र काँचुली ट्रेलर को सार्वजनिक

रोशन पोखरेल, काठमान्डौँ ।

बिजि बर्मा फिलिम्सको ब्यानरमा निमार्ण भएको नेपाली कथानक चलचित्र काँचुली को टे«लर सार्वजनिक भएको छ ।

कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको काँचुली को टे«लर सार्वजनिक भएको छ । बास्तविक जिवन घटनालाई समेटेर चलचित्रमा कथाबस्तु तयार गरिएको छ ।

नयाँ प्रस्तुतीमा दिपक राई र नव नायिका भुमा सापकोटा को एक्सन प्रोमो मा देख्न सकिन्छ भने शुभेच्छा थापाको साथमा सुबास गजुरेल,शर्मिला शर्मा,अन्जना ज्योती,अस्मि थापा र राजन श्रेष्ठ लाई प्रोमो मा फिचरिङ गरिएको छ ।

सुशील डाँगी को छायांकन ,देव महर्जन को द्वन्द,राजन महर्जन र दिलिप राई को नृत्य ,राजु लामा ,राजेन्द्र बजगाइ,शंकर अधिकारी घायलको संगीत मा नित्याशिवा,सपना श्री,अनिता लामा,राजेन्द्र बजगाइ र शम्भु रैका को आवाज रहेको छ ।

रबिन श्री को पृथक भुमिका रहेको काँचुली चलचित्र को बितरण तिरुपती पिक्चर्सको लागि सरोज शर्मा र सुनिता भट्टराई रहेका छन । चलचित्र यही साउन २४ गते रिलिज हुने चलचित्रका निर्देशक तथा लेखक शंकर अधिकारीले बताए ।

हेर्नुहोस भिडियो ।