फेरी भर्खरै प्रेमी द्वारा आफ्नै प्रेमिकाको सलको पासो लगाएर …रुदै बहिनी मिडियामा

१ साउन, काठमाडौं । प्रेमीको जन्मदिन मनाउन बालाजु पुगेकी एक युवतीले झुण्डिएर आ’त्मह’त्या गरेकी छन् ।त्रिपुरेश्वर, सुकुम्बासी टोलकी जेनी तामाङ असार ३० गते साँझ प्रेमी भीमबहादुर मगरको जन्मदिन मनाउन बालाजु पुगेकी थिइन् । तर, उनले प्रेमीकै घरको शौचा’लयमा झुण्डि’एर आ’त्म’ह’त्या गरेकी छन् ।

तर उनले आत्म’हत्या नभएर प्रेमीले हत्या गराएको परिवारको आरो’प छ।लामो समय देखि प्रेमी संग नजिक रहेकी जेनीलाइ प्रेमीलेनै हत्या गरेको उनको बहिनीको भनाइ छ।जन्म दिनको दिनमा यस्तो कुकर्म गरेको भन्दै उनको बहिनीले ह’त्या’रालाई सजाय दिनु पर्ने बता’एकाछन।