बाल गायिका क्रिष्टिना श्रेष्ठको “नेपालकी छोरी” सार्बजनिक(भिडियो सहित)

काठमाडौँ : अमेरिका निवासी बरिष्ट गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित “ “नेपालकी छोरी”” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो । उनले सांगीतिक क्षेत्रमा दर्जनौ अवार्ड समेत प्राप्त गरिसकेकी छिन ।

चर्चित संगीतकार महेश ज्ञवालीको संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक शाशन कंडेलले निर्देशन गरेका छन् भने छायाँकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा बालगायिका क्रिष्टिना श्रेष्ठलाइ फिचरिङ गरिएको छ ।

अमेरिका निवासी बरिष्ट गीतकार तथा साहित्यकार सर्जक अम्बिका गुरुङको शब्द तथा बाल गायिका क्रिष्टिना श्रेष्ठको सुमधुर आवाजमा सजिएको नयाँ गित “ “नेपालकी छोरी”” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सयौं चर्चित गीतहरुलाइ आफ्नो मिठो शब्दमा उतारेर नेपाली गित संगीतलाइ नयाँ उचाइमा पुर्याउन सफल गीतकार गुरुङ मोफसलमा बसेर सांगीतिक क्षेत्रमा सक्रिय हुने चर्चित नाम हो । उनले सांगीतिक क्षेत्रमा दर्जनौ अवार्ड समेत प्राप्त गरिसकेकी छिन ।

चर्चित संगीतकार महेश ज्ञवालीको संगीत रहेको यसको गीतको भिडियोलाई निर्देशक शाशन कंडेलले निर्देशन गरेका छन् भने छायाँकार रमेश बस्नेतले छायांकन तथा सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा बालगायिका क्रिष्टिना श्रेष्ठलाइ फिचरिङ गरिएको छ ।

भिडियो हेर्नुहोस