यो तीज गीत बजारमा आएको २४ घण्टामै टिकटकमा भाइरल-हेर्नुहोस

कमल सरगम-काठमाण्डौ,नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तिज विशेष गीतहरु एकपछि अर्को गर्दै सार्बजनिक हुने क्रममा फेरि अर्को मौलिकतालाई यथावत राख्दै ‘निरिमाया’ नामक गीत भर्खरै बजारमा आएको छ । लोक दोहोरी क्षेत्र का भर्सटाइल गायक तथा सर्जक बाल कुमार श्रेष्ठ नया नाम हैन उनले गाएका अधिकाश गीतहरु श्रोता दर्शकले रुचाएका छन ।

हरेक वर्षझै यो तीजमा नि थुप्रै गितहरु गाएका उनले यो गीत भर्खरै सार्बजनिक गरे ।कुशल बेलबासेको शब्द संगीत रहेको निरिमाया मा गायिकातर्फ कन्चन मगरले साथ दिएकी छिन ।उक्त गीत मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरियको हो ।

अहिलेका ब्यस्त निर्देशक प्रकाश भट्टले भिडियो निर्देशन गरेका हुन । राजेश घिमिरे को छायांकन सरिश्मा राम्जाली/लोमस शर्मा अभिनित निरिमायाको भिडियो सम्पादन बिष्णु शर्मा ले गरेका हुन ।चन्द्र सुर्य फिल्म्स ले बजार ब्यवस्थापन गरेको निरिमाया को प्रस्तुत कर्ता राजु बिरही लामा हुन ।चन्द्र सुर्य फिल्म्स को अफिसियल युटुब च्यानेल मार्फत बजारीकरण गरिएको मीठो तीज गित निरिमाया।हेर्न शेयर गर्न नभुल्नु होला
भिडियो हेर्न तलको लिन्क मा क्लिक गर्नुहोला।