शिल्पा र छविको डिभोर्सको बारेमा कैचिवालिले किन यस्तो भनिन्, कानको जाली फुट्ने गरि हानेकै रैछ?(भिडियो कुराकानी)

पछिल्लो समय छविराज ओझा र शिल्पा बिचको डिभोर्स काण्डलाइ लिएर चौतर्फी चर्चा र बिबाद थपिरहेको पाइन्छ।शिल्पाको पक्षामा पनि दर्शक देखिन्छन भने एता छविको पक्षेमा पनि दर्शक देखिन्छन।दुबैको काम प्रति दर्शकले सम्मान गर्दै आउदा अकस्मात दुई बिचको बिबाहको खबर सुन्न नपाउदै डिभोर्सको समाचारले बजार ततायो।

एता डिभोर्सको बिषयलाई लिएर कैचिवाली अर्थात ब्युटीपार्लर संचालिका दिबिशा शर्माले आफ्नो धारणा राखेकी छिन।शिल्पा र छबिबिचको बिबादले समाजलाईनै गलत दिशा तिर लाने देखाउदै मिल्नु पर्ने उनको भनाइ छ।संगै उनि भन्छिन’छविले आफ्नो श्रीमतीलाई पिट्नु कायरता हो’हेरौ यो भिडियो कुराकानी: