Friday, Dec 13 2019
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
२७-मङि्सर-२०७६
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

एनआरएनए नाइजेरियाको सातौ बार्षिक साधारण सभा सम्पन्न ,अध्यक्षमा रोशन थापा निर्बाचित

ScotNepal July 16, 2019

लेगोस , नाइजेरिया । गैरआवाशिय नेपाली संघको आज नाइजेरियाको लेगोसमा सम्पन्न सातौ बार्षिक साधारण सभाले सन २०१९- २०२१ का लागि रोशन थापाको अध्यक्षतामा सर्बसम्मतीले नयाँ कार्य समितिको गठन गरेको छ ।

वार्षिक साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए अन्तरास्ट्रिय कार्य समितिका कोषाध्यक्ष हिक्मत थापाले सन २००८ मा स्थापना भए देखि एनआरएनए नाइजेरिया एनआरएनए अभियानको मुख्य हिस्साको रुपमा आफुलाई स्थापित भएको र एनआरएनएका सबै परियोजना र नेपालका सबै राहत सहयोग अभियानमा सक्रिय रहेकोमा गर्व गर्नु भयो ।

त्यसै गरि साधारण सभामा आईसिसी महिला उप संयोजक मन थापा , आईसीसी सदस्य चिरन्जिबी रोका , पुर्ब अफ्रिका उप संयोजक बिदुर घिमिरे , उपाध्यक्ष बिरेन्द्र गुप्ताले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने सभापतित्व अध्यक्ष बिश्वास पौडेलले गर्नु भएको थियो ।

साधारणसभाले सन २००१९-२१ का लागि आइसीसी सदस्यमा बिश्वास पौडेललाई चयन गरेको छ भने उपाध्यक्षमा बिरेन्द्र गुप्ता,उर्मिला रोका,सुशील गिरी महासचिवमा अभिषेक मान सिंह , सचिबमा रोहित भाङ्गर ,सोमेश अर्याल कोषाध्यक्षमा रमेश गुप्ता , सहकोषाध्यक्षमा सागर उप्रेती र सदस्यहरुमा उत्तम पौडेल ,राजु धिताल ,इन्द्र टन्डन ,बिस्नु गिरी र लक्ष्मी गुरुङ निर्बाचित भएका छन ।

कार्य समितिको महिला संयोजकमा सावित्री गुप्ता र युबा संयोजकमा फिरोज आलम निर्बाचित भएका छन । त्यसैगरी सल्लाहकारमा हिक्मत थापा , चिरञ्जीवी रोका , बिदुर घिमिरे , संजय थापा र शंकर बर्मा चयन हुनु भएको छ ।

साधारण सभाले संघको छैठौं नेपाल परियोजना तत्काल नेपालको प्रदेश नम्बर ५ मा संचालन गर्ने र नेपाली सास्कृतिक कार्यक्रमको तेश्रो शृङ्खला लेगोसमा आयोजना गर्ने निर्णय गरेको छ ।

ScotNepal.Com

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
  • ताजा
  • मुख्य
  • लोकप्रिय

गौरिका सिंह : सबैले मलाई मात्र

2 घण्टा अगाडि

बरु म तिमिलाई १० हजार दिन्छु

2 घण्टा अगाडि

रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी

2 घण्टा अगाडि

दोबाटे टिमकै पुरानो तर सारै हसाउने

1 घण्टा अगाडि

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त

1 घण्टा अगाडि

पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर

1 घण्टा अगाडि

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’

55 मिनेट अगाडि

बिजेता भएपछि पहिलो पल्ट रामले स्टेज

4 घण्टा अगाडि

गौरिका सिंह : सबैले मलाई मात्र

2 घण्टा अगाडि

बरु म तिमिलाई १० हजार दिन्छु

2 घण्टा अगाडि

रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी

2 घण्टा अगाडि

दोबाटे टिमकै पुरानो तर सारै हसाउने

1 घण्टा अगाडि

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त

1 घण्टा अगाडि

पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर

1 घण्टा अगाडि

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’

55 मिनेट अगाडि

बिजेता भएपछि पहिलो पल्ट रामले स्टेज

4 घण्टा अगाडि

गौरिका सिंह : सबैले मलाई मात्र

2 घण्टा अगाडि

बरु म तिमिलाई १० हजार दिन्छु

2 घण्टा अगाडि

रवि लामिछानेले ‘नेतृत्व’ खोज्ने एउटा रियालिटी

2 घण्टा अगाडि

दोबाटे टिमकै पुरानो तर सारै हसाउने

1 घण्टा अगाडि

पोखरा अन्तराष्ट्रिय विमानस्थलमा जहाज आउदैन त

1 घण्टा अगाडि

पाथिभरामाताले सबैको कल्याण गरुँन ! मंसिर

1 घण्टा अगाडि

न्यूज २४ टेलिभिजनबाट नयाँ ‘रियालिटी शो’

55 मिनेट अगाडि

बिजेता भएपछि पहिलो पल्ट रामले स्टेज

4 घण्टा अगाडि

सबैले हेर्नुहोला

किङ्ग कोब्राले डस्दा समेत बिष लाग्दै यिनलाई

https://youtu.be/4wi7v6TzAKQ

उत्कृस्ट पन्चे बाजा

https://youtu.be/8m7O0llmtgc

Spring Bath Nepal

https://youtu.be/azAudxonqm4

सम्बन्धित समाचारहरु

  • केन्यामा तोङ्ग ईल मो–दो खेलाडिले जिते स्वर्ण

  • संसारले चिनेको नेपाली बिल गेट्स मुनि शाक्य नेपालमा नै गुमराहमा...

  • नेपाल आइडलका “चमत्कारी मान्छे” पवन गिरीको दोश्रो गीत आउँदै

  • पोर्चुगलमा ‘वर्क परमिट ‘ को पिडा : ३-३ महिनासम्म बेरोजगार,...

  • ७३ भन्दा बढी देशमा फैलिएको इनासको मेलबर्नमा भिक्टोरिया राज्य समिति...

  • व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिशाल जुलूस...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2019, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Necessary Always Enabled