गलबन्दी बिबाद सकिएपपछि पहिलोपटक प्रकाश सपुत र सान्तिश्री मिडियामा,प्रकाश १५ दिन सम्मम बेपत्ता

नेपाली लोक दोहोरीमा हंगामा मच्चाएको गीत हो गलबन्दी।महिना दिमनै २ करोडले हेरेको उक्त गीतको बिषय निकै बिबादित बन्यो गीत चर्चामा त् आयो तर त्यो भन्दा बढी बिबादमा आएपछि कलाकारहरु निकै आत्तिए।यही क्रममा कलाकारहरुको पिडा र बेथालाई आज हामीले सोध्ने कोसिश गरेका छौ।

प्रकाश सपुत र सान्ति श्री परियार एकसाथ मिडियामा आएका छन।गलबन्दीको बिबाद सुल्टिएपछि दुवै एक साथ् मिडियामा देखिएका हुन्।प्रकाश भन्छन’म १५ दिन सम्म यही तनावले आफुलाई नै चिन्न नसक्ने भए म कहा हराए मलाइनै थाह भएन मेरो १५ दिन यसरी बित्नु भनेको मेरो बर्ष दिन खतम भएको हो।’हेरौ यो भिडियो कुराकानी: