शाली भेनाको यो डान्सले तात्यो बेलायत ! भिडियो सहित !

स्कटनेपाल युके,

पछिल्लो समय जातीयताका कुराको बहस सामाजिक संजाल मार्फत निकैनै चलेको छ । करोडौ दर्शक स्रोताले अत्याधिक रुचाईएको गित बिबादमा तानिएका प्रकाश सपुत र शम्भु राईको बिषयले थप बिबाद तानिएको पनि थियो। गलबन्दी गीत बजारमा आएको छोटो समयमै यसको चर्चा र बिबाद उस्तै रहयो गीत मिलेको बिषयलाई लिएर सामाजिक संजालमा गरिएको आरोप प्रत्यारोप संगै जातीय विभेदको बिषयलाई लिएर मिडियामा गलफल्ती चलेको छ । तर अहिले गएर प्रकाश सपुत र शम्भु राईको यस बिबाद बिषय टुंगिएको जानकारी पनि आएको छ । पछिल्लो समय नेपाली लोक गीत क्षेत्रमा एकछत्र राज गरेको  प्रकाश सपूतको गीत गलबन्दी गीतलाई लिएर अहिले देश बिदेशमा चर्चा चलिरहेको छ ।

त्यस्तै बेलायतको बर्मिङ्घम सहरमा सम्पन्न भएको वेड्डिंग पार्टीमा देखा परेको छ एउटा बिशेष नृत्य । सिवाकोटी परिवार लगायत भण्डारी परिवार बीचमा गासिएको बिहेको सम्बन्ध लाइ ध्यान केन्द्रित गर्दै बेहुला बेहुली (सुशिला र शुशिल) ले पार्टीकै माहोलमा एस चर्चित गित गलबन्दीमा आफ्नो प्रतिभा देखाएका छन् । बेहुला बेहुलीको यो प्रस्तुति निकैनै रोचक बनेको थियो दर्शकहरुको सामु हेरौ पुरा भिडियो दृश्य कैद गरिएको यहाहरुलाई :

भिडियो :