गलबन्दी गीत गाएर टिकटकमा सर्बाधिक खोजिएकी गरिमाको कति मिठो आवाज,एकाएक मिडियामा भाइरल

पछिल्लो समय सुमधुर आवाज बोकेर बजारमा आउने नया कलाकारहरुको होडबाजी चलिरहदा केहि कलाकारहरुको भने खासै दम देखिन्न।तर कतिपय यस्ता कलाकारहरु पनि छन जसको कुनै पनि स्थानमा सहभागिता रहन्न तर आवाज भने सुन्दा अचम्मको लाग्ने हुन्छ।

हो त्यस्तै आवाज भएकी एक नव प्रतिभा हुन् गरिमा हुमागाईंको।काभ्रेमा जन्मिएकी गरिमा अहिले केहि समय एता गलबन्दी गीत टिक टकमा गाउँदा सबैतिर भाइरल भएकी छिन्।उनको आवाज निकै उत्कृष्ट भए पछि जताततै भाइरल भएकी थिइन् उनि पहिलोपटक मिडियामा आएकी छिन हेरौ बिशेष कुराकानी :