सडकमा पोलेको मकै बेचेर बनाईन ६१ बर्षीय आमाले यति ठुलो घर,बिहे गरेको केहि बर्षमै श्रीमानले छाडे!

आमा भन्ने शब्द नै प्यारो हुन्छ।कोहि सन्तान आमा भने पछि हुरुक्कै हुन्छन भने कोहि सन्तान आमाको अनुहार देख्न नपाएनी हुन्थ्यो भन्ने सोच्ने पनि यही समाजमा छन।यी आमा सन्तान र श्रीमानबाट तिरस्कृत भएकी महिला हुन्।उमेरले ६१ बर्षकी भईन।

उनि काठमाण्डौको पेप्सीकोलामा ठेलामा मकै पोल्छिन।दैनिक जसो उनि त्यहि ठाउँमा छिन बिगत १९ बर्ष देखि मकै पोल्दै आएकी आमाले मकै पोलेरनै काठमाण्डौमा घर बनाएकी छिन।छोरी ज्वाई संगै बस्ने आमाको कथा सुन्दा कहालीलाग्दो छ।उनलाई छोराले यो को हो चिन्दिन समेत भने भनि एता श्रीमानले नराम्रीलाइ के पाल्नु भनेर छाडे।हेरौ बाँकी भिडियो कुराकानी: