जन्म दिनमा लोक गायक राजु परियारले १ बर्षको छोरो पहिलोपटक मिडियामा देखाए,बिगत सम्झेर रोए

नेपाली लोक संगीतका राजा लोकप्रिय गायक राजु परियार आफ्नो जन्म दिनको अवसरमा १ बर्षीय छोरा र श्रीमती सहित मिडियामा आएका छन।बर्षौ लामो समय उनि गीत संगीतबाट टाढा थिए।केहि समय अगाडी उनि फेरी लोक संगीतमै फर्किएका हुन्।

उनि १५ हजार भन्दा बढी गीत गाउने एक मात्रै गायक पर्दछन।उनि आफुलाई अझै पनि भर्खरै पाईला चाल्दै गरेको गायकको रुपमा चिनाउन चाहन्छन।जन्म दिनको अवसरमा उनले आफ्नो दिदि मानेका गायिका बिमा कुमारी दुरा पनि मिडियामा आएकी छिन।हेरौ बिशेष कुराकानी :