प्रकाश सपुतलाई जहा दुख्छ त्यहि हाने भन्दै बसन्त थापाले दिए जातीय विभेद ल्याउने सुबासलाइ यस्तो सुझाब!

लोकप्रिय गायक बसन्त थापाले पनि प्रकाश सपुतलाई कामी भन्दै अपशब्द बोल्दै हिड्ने सुबास मंगोलको खुलेर बिरोध गरेका छन।जातीय द्वन्दको सुरुवात बहेको भन्दै बसन्त थापाले यो बिषयलाई बहसमा लानु पर्ने समेत बताएका छन।पछिल्लो केहि समय देखि प्रकाश माथी आक्रमण हुदै आएको छ।

सपूतले गएको गलबन्दी गीत शम्भू राई संग मिलेको भन्दै सबैले आक्रोश सहितको सामाजिक संजालमा पोस्ट आएको थियो ।उक्त पोष्टले गर्दा सबै दलित बर्गमा असर परेको पनि जानकारी आएको छ।सबैले सुबास मंगोललाइ कारबाही हुनु पर्ने माग राखेका छन।हेरौ भिडियो :