‘घरमा कुरा’ रवि ओड र दुर्गा खरेलको (भिडियो)

नेपाल आइडल सिजन २ का विजेता रवि ओड र गायिका दुर्गा खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । घरमा कुरा बोलको गीतमा अर्जुन पोखरेलको संगीत तथा एरेञ्ज छ । शब्द ध्रुव प्रसाद अम्गीको छ ।
गीतको भिडियोमा प्रेम जोडी आयुष्मान जोशी र प्रियंका कार्की प्रस्तुत छन् । आयंका जोडीसँगै भिडियोमा रवि र दुर्गालाई पनि देख्न सकिन्छ । भिडियोको निर्देशन तथा कोरियोग्राफी शिव विकले गरेका हुन् भने छायाँकन रामेश्वर कार्कीको छ । सम्पादन सुप्रिम पराजुलीको छ ।
हेर्नुस्, गीतको भिडियो :