एसईई पास भएपछि पहिलोपटक मिडियामा बद्री पंगेनीको छोरी बिहानी,अब मोडल बन्दै,बन्यो महल जस्तै घर

लोकप्रिय लोक गायक बद्री पंगेनीको छोरी यस बर्षको एसईई को परिक्षामा A+ लिएर अग्र स्थानमा पर्न सफल भएकी छिन।उनि पहिलोपटक मिडियामा आएकी हुन्।आमा सहित उनि मिडियामा आउदा आफ्नो पारिवारिक जीवनको बारेमा सबै खुलाएका छन।राजनीतिक यात्रामा लाग्ने सोचाईमा पुगेकी बिहानीले यो पटक बद्री पंगेनीलाई धेरै सम्झेकी छिन।

बद्री पंगेनीले केहि महिना अगाडी आफ्नै घर बनाएका छन।उनले बनाएको घरमा पनि पहिलोपटक मिडिया पुगेको छ।पंगेनीको छोरी भन्छिन’अब छिट्टै भिडियो खेल्छु’उनि एउटा भिडियो खेलेर रहर पुरा गर्ने र आफु मिस नेपाल बन्ने सपना रहेको बताउछिन।हेरौ उनि संग गरिएको यो रोचक र रमाईलो कुराकानी :