प्रकाश सपुतलाई कामि भन्ने सुबास मंगोललाई प्रकाश सपुतको भाईको आक्रोश,यसरी जेल हाल्दै सुबास

पछिल्लो समय प्रकाश सपुत र गलबन्दी बिबादले जताततै चर्चा पाइरहेको अबस्थामा यसको बिबादको अन्त्य भए संगै प्रकाश सपुतको भाई पहिलोपटक मिडियामा आएका छन।प्रकाश सपूतले बिना गल्तिनै उक्त समय भएको सहमति लाइ हस्ताक्षर गर्नु परेको भन्ने प्रतिक्रिया आइरहदा उनका भाई देबेन्द्र बब्बुले भने सबै बास्तबिकता बाहिर ल्याएका छन।

जातीय विभेदको बिषयलाई लिएर अहिले जताततै चर्चा चलिरहेको पाईन्छ।प्रकाश सपुतलाई कामि शब्दले अपहेलित गालि गलौज गरिएको थियो भने उनि माथी प्रहरीले छानबिन गर्नु पर्ने समेत प्रकाश को भाई देबेन्द्रको आग्रह छ।हेरौ आज हामीले गरेको बिशेष कुराकानी जस्ताको तस्तै तपाईहरु बीच :