प्रकाश सपुतलाई कामि भन्ने सुबास मंगोललाई ३ बर्षको जेल कैद!गलबन्दी जुधेकै छैन (प्रमाणसहित हेर्नुहोस )

पछिल्लो समय सामाजिक संजालमा भाइरल भएको बिषय हो चर्चित गायक प्रकाश सपुतलाइ दलित भनेर गरिएको बिभेदको बिषय झन् चर्किएको छ।उनिमाथि दलितले चोर्छ भन्दै बिभिन्न भेदभाब गरेको सुबास मंगोल लाइ मुद्धा हालिएको छ।गलबन्दी गीत बिबादमा आए पछि उक्त घटनाले झन् तातेको छ।

प्रकाश सपुत र शम्भु राई बीच भएको बिबादले जातीय बिबादमा घटना तानेको भन्दै एता गायक तथा बिश्वकर्मा संगीत मंचका उपाध्यक्ष झलक संगीतमले आक्रोश व्यक्त गरे एता गीत पनि नमिलेको भन्दै उनले प्रमाण समेत बाहिर ल्याएका छन।प्रमाण सहित् एक पटक हेरौ भिडियो कुराकानी र गीत :