मध्यरातमा मिडियामा रबि लामिछानेको बिरोध गर्ने आर्यन तामाङ अपहरण!बाहिरियो सबै रहस्य

भर्खरै समचार अनुसार रबि लामिछानेको बिरोध गर्ने आर्यन तामाङ अपहरण परेको खबर बाहिरिएको छ।उनले केहि दिन देखि रबि लामिछाने बिरुद्ध गलत रुपमा प्रचार गर्दै आएका थिए।जव सबै झुटो बाहिर आएपछि उनि बेपत्ता भएका हुन्।न फोन लाग्छ न कुनै फेसबुकमा उनि एक्टिभ छन।

रबिलाइ पैसा खाएर समाचार प्रसारण गर्ने आरोप लगाएका आर्यनको सबै हर्कत गलत रहेको रविको कार्यक्रमबाट देखिएको छ।उनि केहि समय अगाडी प्रहरी द्वारा पक्राउ परेका थिए।त्यो समय रबि लामिछानेले न निकालेको भन्दै उनले मिडिया अगाडी आक्रोश पोख्दै आएका हुन्।उनको बिषयमा के भन्छन् ज्ञानेन्द्र सहि ?हेरौ :