प्रकाश सपुतलाई सिध्याउन यसरी गरियो गलबन्दी बिबाद र जातीय विभेद,मुख्य योजनाकार बाहिरियो

पछिल्लो समय अत्याधिक बिबादमा तानिएका प्रकाश सपुत अन्तत मिडियामा आएका छन।जातीय विभेद समेत भोगेका प्रकाशले आफु पछिल्लो समय तनाबमा रहेको खुलाएका छन।उनि भन्छन’फोन अतिनै आउने भएर अफ समेत गर्न परेको छ’।प्रकाशलाइ यो बेला बिभिन्न बिषयमा बिबादमा ल्याउन खोजिएको देखिन्छ।एता उनको सपोर्ट गर्दै एक व्यक्ति मिडियामा आएका छन

उनलाई माया गर्ने दर्शकको पनि उतिकै चाप छ।गलबन्दी गीत शम्भु राई संग मिलेको भन्दै शम्भु राईले मुद्धा हालेपछि झन् प्रकाशको बिषय अहिले संसद भवन सम्म पुगेको छ भने मन्त्रीले समेत प्रकाशकै सपोर्ट गरिरहेको पाईन्छ।एता सपूतले अझै यो बिषयलाई नजिक बाट निहाल्न खोजिरहेको देखिन्छन।हेरौ भिडियो कुराकानी :