धर्तीमातालाइ हात हेराउन पुगिन लोक गायिका पूर्णकला बिसी,माताले के भनिन,मातासंग चल्यो दोहोरी

लोक गायिका पूर्णकला बिसी पछिल्लो समय युटुबदेखि जताततै भैरक भएकी धर्ती माताकोमा भबिष्य हेराउन पुगेपछि मिडियाले पूर्णकलालाइ घेरेको छ। केहि समय लोक संगीतमा लागेकी बिष्णु कुँवर माता बनेको खबर आउदा सबै चकित भएका थिए।

पूर्णकलाको भबिष्य भन्दै माताले आसिर्बाद समेत दिन ।अन्तरबार्ता दिदै रहदा उक्त बिषयलाई प्रष्ट बनाउन र आफु के हो भन्ने बिषयलाई खुलाउन उनि काप्न थालिन र धमाधम आफु माथि लागेको आरोपलाई खण्डन समेत गरिन।इतिहास लेख्दै छु भन्ने बिष्णुले आफ्नो नाम धर्ति माता रहेको समेत खुलाईन।उनि के हुन् र के बिश्यामा उनि जोडिएकी हुन् भन्ने प्रसङ्गमा गरिएको कडा प्रश्न सहितको अन्तरबार्ता हेरौ: