मेयर चौधरीको शब्दप्रती आपती जनाउदै एक युवतीले आक्रोशित हुँदै कडा जबाफ दिइन , अब मेयरले के गर्लान ? (भिडियो सहित)

झापा । कर्मचारी कुटपिट सँगै पत्रकार लोपार्ने र नाकको डाँडी भाच्छु भन्दै अभिव्यक्ति दिने इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी अहिले पुन विवादमा मुछिएका छन् । पत्रकारसँगको विवादमा माफी मागेपछि केही शान्त झैँ देखिएका मेयर चौधरी अहिले पुन महिलालाई तल्लो स्तरको अपशब्दले गाली गर्दा लफडा सुरु भएको छ ।इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको उदण्ड स्वभावका कारण सबै अचम्मीत छन् । पत्रकारलाई लोपार्ने, कठालो समात्ने र नाकको डाँडी भाच्छु भन्दै अभिव्यक्ति दिएर उनले आफ्नो उदण्डता प्रस्तुत गरेका छन् । रिसको आवेगमा बालेको भन्दै माफी मागेर उनले पत्रकार र पत्रकारीता जगतसँग माफी पनि मागे ।

असार ४ गते इटहरी उपमहनगरपालिका वडा नम्बर १६ मा आयोजना गरिएको एक कार्याक्रममा मेयर द्धारिकलाल चौधरीले आफ्नो उदण्डता सडकमै पोखे । सबैलाई लज्जीत बनाए । भाषण गर्दै उनले महिललाई तल्लो स्तरको अश्लिल शब्द प्रयोग गर्दै लागी गरे । उनले एक पटक होईन पटक पटक रण्डी भन्दै महिलाहरुको अपमान गरे ।महिलाकै कारण व्युटिपार्लर चलेको, औषधी पसल चलेको, घर भाडा लागेको र पुरुषले मनोरञ्जन लिने समेत महिलाकै आवश्यक परेको भन्दै रन्डी जिन्दावाद भनेका छन् । मेयर को यो सब्दको अहिले सामाजिक संजालमा अत्यन्तै बिरोध भइरहेको छ । एक युवतीले मेयर चौधरीलाइ कडा जबाफ दिएको भिडियो हेर्नुहोला ।