७ बर्षे जेठोअमिनेस संग अन्तरजातीय बिहे गरेकी सरिता मगर अचम्मको प्रेम:के गर्दै छन यो घना जंगलमा?

काम भन्दा ठुलो केहि हैन भन्ने यी अन्तरजातीय बिहाहित जोडीको कहानी सुन्दा अचम्मै लाग्दो छ।कामले मेकअप आर्टिस्ट हुन् यी दुई श्रीमान श्रीमती तर सबैको मन जितेका छन यी जोडीले।पछिल्लो समय हामी यी जोडीलाई भेट्न एक सुटिङ् स्पोट पुगेउ।

कलाकार पनि खुसि देखिन्थे यी जोडीको काम देखेर भने आफुहरु पनि खुसि छन।मासिक लाखौ आम्दानी गर्ने सरिता र अनिमेसको अचम्मको प्रेम छ।अनिमेस एक मेकअप आर्टिष्ट हुदै गर्दा सरिता भने पार्लर कि मालिक्नी रहिछन।उनि आफ्नो श्रीमान अर्थात अनिमेषको काम देखेर प्रभावित हुदै बिबाह सम्म गर्न पुगे हेरौ हामीले गरेको कुराकानी जस्ताको तस्तै :