प्रेम गीत ३मा हिरो बन्ने पक्का भएपछि नायक शिब श्रेष्ठ पहिलोपटक मिडियामा,प्रदिप खड्काको बाबा बन्ने!

नेपाली चलचित्र क्षेत्रका सुपरहिट नायक शिब श्रेष्ठ चलचित्र प्रेम गीत ३ मा आउने फिक्स भए संगै मिडियामा देखिएका छन।उनि आफ्नो कलाकारितालाई निरन्तरता दिने हेतुले फेरी मिडियामा आएका हुन्।केहि बर्ष उनि कलाकारिताबाट टाढा रहेका थिए।फेरी उनि फर्किएका हुन्।

प्रेम गीत ३ मा प्रदिप खड्का भन्दा अगाडी उनको फाइट रहेको समेत खुलेको छ।प्रतिपको बुबा भए पनि उनि प्रदिपलाइ जोगाउने हिरो रहेको बाहिरिएको छ।एउटा प्रेम कथामा जोडिएको चलचित्र प्रेम गीत ३ ले अब कस्तो सफलता पाउला हेरौ हामीले गरेको बिशेष कुराकानी :