गलबन्दी गीतकि अन्जली अधिकारीलाई पत्रकारले लगाए सोच्नै नसकेको आरोप:अन्जली आक्रोसित

लोकप्रिय मोडल अन्जली अधिकारीले आफ़ुलाइ मिडियाले लगाएको आरोप प्रति आक्रोशित भएकी छिन।कुराकानीमा उनी पत्रकारको प्रश्नमा आपति जनाएकी हुन्।बद्री पंगेनी संग के सम्बन्ध छ भन्ने प्रश्नमा उनले आफुलाई एस्तो प्रश्न नसुहाएको र न सोध्न अनुरोध समेत गरिन।

त्यस्तै उनले पछिल्लो समय मिडियामा अन्तरबार्ता न दिएको बिषय पनि चर्चामा रहिरहदा उनि आफुले समय न भएर अन्तरबार्ता दिन नपाएको स्पष्टीकरण दिएकी छिन्।पछिल्लो समय गलबन्दी चले संगै बिबादमा पनि आएको हुनाले पनि थप अन्जली संग पत्रकारको प्रश्न ओहिरिएको देखिन्थ्यो हेरौ उक्त समय गरिएको कुराकानी :