ऋषि धमलाकी पत्नी र सासुले मिडियाबाटै फेरी राज आउछ भनेपछि सबै चकित:डिभोर्सको बिषयमा मुख खोलिन

नेपाली पत्रकारितामा आफ्नो छुट्टै पहिचान बनाएका चर्चित पत्रकार ऋषि धमलाकी श्रीमतीलेनै राजा आउनु पर्छ भन्दै मिडियामा आएकी छिन।पछिल्लो समय उनि अहिलेको सरकारको काम प्रति आक्रोसित भएकी छिन।सरकारले गरेको गतिबिधिकै कारण राजनीतिक क्षेत्र मन नपरेको उनि बताउछिन।

एता ऋषि धमला र एलिजाको डिभोर्सको बिषयमा पनि उनकी सासुले मुख खोलिन।मिडियामा दैनिक जसो डिभोर्सको बिषय चर्चामा रहिरहेको हुदा यसलाई धमलाको सासुले बास्तबिकता बाहिर ल्याएका छन।एता एलिजाले छिट्टै नया चलचित्र खेल्ने पनि खुलेको छ।हेरौ बिशेष कुराकानी :