तीजको गीतमा रामजी खाड रत्नपार्कमा नाच्दै गर्दा पत्रकारले घेरे :रामजीको आक्रोस-मैले नाच्न नपाउने ?

लोक गायक रामजी खाडले तीजको नया भिडियोको सुटिङ्ग हुदै गर्दा रत्नपार्कमा पत्रकारहरुको लाम लाग्यो।सबैको एकै प्रश्न थियो तीजमा किन रामजी खाड नाच्ने यो त् महिलाको पर्व हैन ?रामजी अकमक्क थिए उता उनि संग नाच्दै गरेकी अलिना खनालपनि उतर बिहिन भएकी थिइन्।

तीज नजिकिदै गर्दा कलाकारहरुले आफ्नो अभिनय र प्रस्तुति दिन थालेका छन।धमाधम सुटिङ्ग सुरु हुदै गर्दा रामजी खाड पनि सुटिङ्गमा व्यस्त भएका छन।होनहार गायक रामजी खाडले गाउन भन्दा बढी अहिले अभिनय र नृत्यलाइ समय दिन थालेका छन।हेरौ उनि संग गरिएको कुराकानी :