अघोर बाबालाई बलात्कारी,चोरी,जड्या देखि अन्य भयानक आरोप लागेपछि छिमेकीहरु बाबाकै पक्षमा सडकमा!मिडियाको मास्टरप्लान असफल

अघोर बाबालाई बलात्कारीको आरोप लागेपछि सारा छिमेकी सडकमा आएका छन।उनीमाथि लागेको आरोप झुटो भएको प्रमाणित समेत भएको छ।उनले गाजा बेच्ने देखि महिला माथि दुर्बेबाहर गर्ने सम्म गरेको भन्ने समाचार आएपछि अघोर बाबा मिडियामा आएका थिए।बास्तबिकता बाहिर आएपछि अहिले भने दर्शक खुसि छन।

उनको प्रबचनलाइ पछिल्लो समय मिडियाले गलत रुपमा प्रचार गरेको देखिएको छ।मिडियालाई अन्तर्वार्ता न दिने भने पछि मिडियालेनै गलत रुपमा काण्ड बनाएर बाबाको मानहानी गरेको स्थानीयको आरोप छ।बाबाले अहिले सम्म कुनैपनि छोरी चेलीलाई गलत दृष्टिले नहेरेको स्थानियको भनाई छ।हेरौ भिडियो :