सिन्धु मल्ल श्रीमान सहित मिडियामा,घरबेटीको फोनबाट लभ परेर बिहे भएको खुलासा! गीत गएरै करोडौको घर!

लोकप्रिय लोक गायिका सिन्धु मल्ल आफ्नो श्रीमान सहित मिडियामा देखिएकी छिन।२ दशक लामो संगीत यात्रालाई अगाडी बढाएकी गायिका सिन्धु मल्ल आफ्नै घरमा बसेर मिडियामा आएकी हुन्।करिब १ दशक गीत संगीतबाट टाढा रहेकी सिन्धु फेरी गीत संगीतमै फर्किएकी छिन।

उनको यो बेला अमित बराल संग नया गीत बजारमा आएको छ।बिबाहको प्रसङ्गमा उनि भन्छिन’घरबेटीको फोनमा उनको फोन आउथ्यो मेरो बिहेनै घरबेटीको फोनले गरायो’।अहिले उनको एक सन्तान छन भने परिवारनै बिजनेस लाईनमा रहेको समेत खुलेको छ।श्रीमान पनि एक सक्रिय संगीतकार रहेको खुलेको छ।हेरौ कुराकानी :