ज्योतिषी भनेर चिनिने अर्जुन क्षेत्रीको एकै घरमा बस्ने साथीले खोले झुट बोल्नुको रहस्य:बाहिरियो गोप्य च्याट

आफुलाई ज्योतिषी भनेर चिनाउने अर्जुन क्षेत्रीको बिषयले झन् बजारमा चर्चा बढ्दै आएको छ।उनले गरेको गलात गतिबिधि र उनले गर्ने झुटो भविष्यवाणी संगै उनले गरेका साथीहरु संगको संगत सहितको सामाजिक संजालमा आएका टिप्पणीले झन् जटिलता उत्पन्न भएको छ।

अर्जुनले आज भन्दा २ बर्ष अगाडी एक गायकलाई आफु चलचित्र क्षेत्रको व्यक्ति भन्दै एउटा दोहोरी गीत खेल्ने रहर लागेको समेत भनेका रहेछन उक्त गायकलाई भने बिश्वास लागेनछ उनले प्रश्न गरे म्यासेजमै ‘तपाई त् चलचित्रको मान्छे कसरी गीत खेल्ने फेरी त्यो पनि लगानी गरेर”?उनको उतरमा आयो के मैले खेल्न न हुने होर ?
हेरौ अन्य गोप्य म्यासेज देखी सबै बास्तबिकता :