गलबन्दी गायक प्रकाशलाइ सम्मान गर्दै सालको पात टपरी गायकले खोले यस्तो राज ! पहिलो पटक मिडियामा (भिडियो सहित)

पछिल्लो समय युटुबमा सर्बाधिक हेरियो लोक गीत हो सालको पातको टपरी हुने। यो गीतका संगीतकार बसन्त थापा तथा लगायत यस गितलाइ स्वर दिने गायक कुलेंद्र बिक आफै बसन्त हुन्।अहिले दर्शकश्रोताले सबैभन्दा बढी गुनगुनाउने र हेर्ने लोकदोहोरी गीतमा पर्छ ‘सालको पाट टपरी’। बालबालिकादेखि बृद्धबृद्धासम्मको मुखमा झुण्डिन सफल यो गीत सबैभन्दा वढी तिहारमा गुञ्जियो। गीतको युट्युब भ्युज बढ्दो छ। दुई महिनाको अबधिमा भ्युज ७१ लाखभन्दा वढी पुगिसकेको छ। गीतले सोचेभन्दा बढी चर्चा पाएपछि गायक, गायिका, संगितकार, रचनाकार र मोडल दंग छन्। कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतको रचनाकार नवराज पन्त हुन्। वसन्त थापाले संगित भरेको भिडियोमा कुलेन्द्र, बसन्तसँगै नायिका मरिस्का पोखरेलले अभिनय गरेका छन्।

साल को टपरी अझै पनि दर्शकहरु मन मुटुमा बसिरहेको बेला यस्तो मौलिक गितको सिर्जना कसरी सम्भव भयो र पहिलो पटक मिडिया मार्फत यस गितको आखिर नेपालमा आम्दानी कति देखियो त् । सामाजिक संजाल लगायत युटुबमा निकैनै चर्चामा आएको गित थोरै धेरै आलोचनामा पनि देखा परेको थियो । यसै सम्बन्धित बिषय बस्तुहरु लाइ जोड्दै आज स्कटनेपाल संग लाइवमा यस गितका सर्जक गायक संगीतकार बसन्त थापा हामी संग हुनुन्छ । पुरा भिडियो कुराकानी सुनी दिनु हुन आग्रह गर्दछौ ।