मैलेनै डोजर चलाएको हो रंगशालामा भन्दै जेलबाट फर्किएका प्रकाश कडेल मिडियामा,खास कारण बाहिरियो

धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको अन्तराष्ट्रिय क्रिकेटको बार भत्काउने मुख्य नाईके प्रकाश कंडेल जेलबाट छुटीएपछि पहिलोपटक मिडियामा आएका छन।आफुले भत्काएको हो भन्दै उनि गल्तिको महसुस गरेको बताउछन।आफ्नै क्षेत्रमा बन्न लागेको रंगशालाको लागि आफुले अभियान चालिरहेको र फेरी थप धुर्मुस सुन्तलीलाई सहयोग गर्ने समेत उनले बताएका छन।

उनि भन्छन’यी सब हुनुनै धुर्मुस सुन्तलीको कारण हो,कुनै सल्लाह नगरी बार लगाएपछि हामीले फेरी भात्काउना बाध्य भएका हौ’।प्रकाश आक्रोश हुदै भन्छन’मिडियाले एकतर्फी मेरो मात्रै खेदो खनेको देखेर चित्त दुखेको छ’।उनलाई आम दर्शकले यो बेला खासै राम्रो रुपमा हेर्दैनन्।धुर्मुस सुन्तलीको काममा बाधा पुर्याउने भनेर उनलाई सबैले गालि गरिरहेका छन।हेरौ बाँकी भिडियोमै :