फुलान्देकि आमा र लट्टे पहिलोपटक डेटिङ जादै मिडियाले छोप्यो,दुई बीच चल्यो घमासान दोहोरी

पछिल्लो समय दर्शकले सर्बाधिक रुचाइएको नाम हो फुलान्देकी आमा र लट्टे जो दुवै हास्य कार्यक्रम मुन्द्रेको कमेडी क्लबमा देखिने गर्छन।उनीहरुलाई जताततै दर्शकले खोजि गरिरहदा आज फेरी लालीगुराँस टिमले एक्कासी एक सुटिङ्ग स्थलमा भेटेको छ।

तीजको गीतमा भिडियो खेलिरहेका जोडीको कमेडी हेरेर हास्नेको लर्कोनै देखिन्त्थ्यो भने हेर्नेहरुलाइ हसाउन एता लट्टे र फुलान्देकी आमा पनि निरन्तर लागिरहेकी थिईन।उनीहरु पछिल्लो समय युटुबमा पनि सर्बाधिक हिट छन।दुबैको खोजि उतिकै रहिरहेको भएर पनि पहिलोपटक एकसाथ हामीले यी दुईको अबस्थालाई बाहिर ल्याएका छौ हेरौ बिशेष कुराकानी :